एसइइमा नेपाल टप गरेका सनिस भन्छन् ‘+२ सकेर अमेरिका जान्छु’ - Naya Taja News
एसइइमा नेपाल टप गरेका सनिस भन्छन +२ सकेर अमेरिका जान्छु। सनिससँग लिएको अन्तर्वार्ता यसै समाचारको अन्तिममा राखिएको छ। त्यस्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले पनि ४ जीपीए ल्याएका छन् । बेंसीसहर नगरपालिका ७ मा रहेका युनिभर्सल एक